image

दुर्गममा अत्यावश्यक उडानका लागि समय सीमा तोकिएको छैन ः प्राधिकरण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गमका विमानस्थलमा अत्यावश्यक, उद्धार तथा विशेष प्रकारका जहाजरहेलिकप्टर उडानमा प्रतिबन्ध नलगाइएको बताएको छ। केही दिनयता दुर्गमका विमानस्थलमा उडान गर्न नदिएको भन्दै विरोध भएपछि आइतबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले अत्यावश्यक सेवाका लागि कुनै रोकटोक नरहेको जनाएको हो। विमानस्थल सञ्चालन गर्न तोकिएको समयभित्र नियमित उडान भइरहेको र अत्यावश्यक, उद्धार तथा विशेष प्रकारका जहाज–हेलिकप्टर उडानमा कुनै प्रतिबन्ध…

सम्पत्ती न्यूज
२९ श्रावण २०८०, सोमबार