आज थप १ सय जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ। पछिल्लो २४ घण्टा (बिहीबार) थप सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्यमन्त्रालयको नियमित प्रेस बिफ्रीङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सय जनामा कोरोना पुष्टि भएको जानकारी गराएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । त्यसमध्ये हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ७० रहेको छ।
सम्पत्ती न्यूज
७ श्रावण २०७७, बुधबार