नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ४ कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो। आइतबार नेप्से परिसूचक १०.५० अंक घटेर २०८५.८२ विन्दुमा झरेको छ। नेप्से सूचक २०८५.८२ अंकमा झरेको हो । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट…
सम्पत्ती न्यूज
२८ माघ २०८०, आईतवार