भालुबाङमा बस दुर्घटना : मृतक १२ मध्ये ८ जनाको सनाखत
हेटौंडा । दाङको भालुबाङमा बस दुर्घटनामा परि मुत्यु भएका १२ मध्ये ८ जनाको सनाखत भएको छ । बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति पुलबाट खस्दा मकवानपुरका एक युवासहित १२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरूमा मकवानपुरका ३९ बर्षीय सौरभ विष्ट, बाँके जिल्ला बस्ने वर्ष ६० का कुसुम बस्नेत, काठमाडौँ चन्द्रागिरि बस्ने वर्षका ६५…
सम्पत्ती न्यूज
२९ पुष २०८०, आईतवार