हनुमान मन्दिर र ब्रह्मस्थानमा अज्ञात समूहद्वारा आगलागी
रौतहट १० माघ। रौतहटको इशनाथ नगरपालिका स्थित गएराति अज्ञात समूहले हनुमान मन्दिर र ब्रह्म स्थानमा आगजनी गरेका छन्। ईशनाथ ५ जटहाराटोल स्थित सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालयको १०० मिटर पछाडि रहेका ब्रहमस्थानमा अज्ञात ब्यक्तीले आगजनी गरेको हो। मन्दिरमा रहेको हनुमानजीको मूर्ति र ब्रह्मस्थानमा पराल राखेर आगो लगाएको घटना बुधबार सार्वजनिक भएको छ। आगलागी बाट हनुमान को मुर्ति…
सम्पत्ती न्यूज
१० माघ २०८०, बुधबार