एमालेविरुद्ध मतदान गर्न नेकपा एसको कार्यकर्तालाई निर्देशन
काठमाडौं-नेकपा एकीकृत समाजवादीले एमालेविरुद्ध मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको छ । एसले चुनावी गठबन्धन नभएको र आफ्नो पार्टीको उम्मेदवार नभएको स्थानीय तहमा एमालेविरुद्ध मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको हो । मंगलबार साँझ बसेको सचिवालय बैठकमा अध्यक्ष माधवकुमा नेपालले यस्तो निर्देशन दिएका हुन् । बैठकपछि महासचिव डा. बेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा एकीकृत समाजवादीसँग गठबन्धन नभएका तथा आफ्ना उम्मेदवार पनि नभएका पालिकामा…
सम्पत्ती न्यूज
२१ बैशाख २०७९, बुधबार