कांग्रेस सभापतिको पुनः मतदान दिउँसो ३ः३० बजेदेखि
कांग्रेस सभापतिको पुनः मतदान दिउँसो ३ः३० बजेदेखि काठमाडा-नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा पुनः मतदान हुने भएको छ । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान हुदैँछ । मतदान राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा हुने छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासी मध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत…
सम्पत्ती न्यूज
२८ मंसिर २०७८, मंगलवार