सूर्यदर्शन सहकारी बचत अपचलनका प्रतिवादीहरूको थुनछेक बहस जारी
पोखरा,, कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो । मङ्गलबार लामिछाने तर्फका कानून व्यवसायीको बहस सकिएपछि अन्य प्रतिवादीहरूको बहस शुरु भएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । सोमबार र मङ्गलबार…
सम्पत्ती न्यूज
२४ पुष २०८१, बुधबार