फिनल्यान्डमा अध्ययनरत बिद्यार्थीले रौतहटको मुसहर बस्तीमा गरे सहयोग
रौतहट ।श्री पञ्च आधारभूत निमाबी चन्द्रपुर नपा ९ चेतनगरका ४० अति गरिब बिद्यार्थीहरुलाइ बिदेश पढने बिद्यार्थीले जुटाएको सहयोग हस्तान्तरण भएको छ। प्राप्त जानकारी अनुसार फिनल्यान्डमा अध्ययनरत बिद्यार्थीहरुले संकलन गरेको सहयोग रकम गरिब बिद्यार्थीलाई सहयोग गरेर समाजमा सहयोगी भाब फैलाउन मद्दत पुर्याएको स्थानिय समाजसेवी श्याम श्रेष्ठले सम्पत्ति न्युजलाइ बताउनुभयो । प्राप्त जानकारी अनुसार बिदेशमा गएर पढिरहेका बिद्यार्थीको समूहले गरेको सहयोगमा जुत्ता…
सम्पत्ती न्यूज
१० माघ २०८०, बुधबार