नेप्सेले थप तीन बैंकका सहायक कम्पनीलाई दियो ब्रोकरको सदस्यता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सदस्यताका लागि आशयपत्र प्राप्त गरेको बाँकी तीन कम्पनीलाई पनि सदस्यता प्रदान गरेको छ । साउन १९ गते मेगा स्टक मार्केट लिमिटेडलाई ७५ नम्बरको, माछापुच्छ्रे सेक्युरिटिजलाई ७६ नम्बरको र नबिल सेक्युरिटिजलाई ७७ नम्बरको सदस्यता प्रदान गरिएको जानकारी नेप्सेका सहायक प्रबन्धक गिरिराज दाहालले जानकारी दिएका हुन् । नेप्सेले तीन चरणमा १७ ब्रोकर कम्पनीलाई सदस्यता प्रदान…
सम्पत्ती न्यूज
२२ श्रावण २०८०, सोमबार