बुढासुब्बा मन्दिरले सबैको रक्षा गरुन(असोज २३ गते शुक्रबारको राशिफल)
वि.सं.२०७७ साल असोज २३ गते । शुक्रबार । ईश्वी सन् २०२० अक्टोबर ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–सप्तमी,१६ घडी २८ पला,मध्यान्ह १२ बजेर ३६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–आद्र्रा,३६ घडी ३१ पला,बेलुकी ०८ बजेर ३७ मिनेट उप्रान्त पुनर्वशु । योग–परिध,४२ घडी ०८ पला,बेलुकी…
सम्पत्ती न्यूज
२३ आश्विन २०७७, शुक्रबार