न्याय परिषद् नियमावलीमा भएको संशोधन खारेजीको माग गर्दै बारको धर्ना
काठमाडौँ । विभिन्न माग राखी नेपाल बार एसोसिएसन धर्नामा उत्रिएको छ । उनीहरूले न्याय परिषद् नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्न माग राखेका छन् । सर्वोच्च अदालतको बार बेन्च समन्वय समितिको बैठकमा भएको सहमति अनुसार न्याय परिषद् नियमावलीमा भएको संशोधनका सम्बन्धमा समाधान निकाल्नुपर्नेमा बेवास्ता गरिएको भन्दै बारले बिहीबार धर्ना दिएको हो । यसअघि गठन भएको कार्यदलको प्रतिवेदन…
सम्पत्ती न्यूज
१० आश्विन २०८१, बिहीबार