पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार मृत्यु हुनेमा सुनसरीका ६८ वर्षीय पुरुष,मोरङ ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिला, रुपन्देहीका ६९ वर्षीया महिला र रुपन्देहीकै अन्य तीन जना पुरुष रहेको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङ अन्र्तगत सोमबारको प्रेस बिफ्रिङमा…
सम्पत्ती न्यूज
८ भाद्र २०७७, सोमबार