हेलिकोप्टरले डोजर बोकेर बिकाश
रुकुम - सुन्दा अनौठो लाग्न सक्छ हेलिकप्टरले डोजर बोक्यो भन्दा तर यो बस्तबिक्ता हो नेपालको रुकुम जिल्ला स्थित हेलिकप्टर मार्फत डोजर ढुवानी गरिएको छ । रुकुमको आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरेर सडक बनाउने काम अगाडी बढाएको हो । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो…
सम्पत्ती न्यूज
९ पुष २०७८, शुक्रबार