थप १ सय १ जनामा कोरोना पुष्टि
काठमाडौँ । अद्यावधिक जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार थप १ सय १ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ८५ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज…
सम्पत्ती न्यूज
२ श्रावण २०७७, शुक्रबार