मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँयो : एक महिलाको निधन, दुई जना घाइते
धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २३ स्थित सडकमा शनिबार साँझ मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बीआर ०६ डिजे २६३२ नम्बरको मोटरसाइकलले ज १२ प ६०३८ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि दुर्घटना भएको हो । दुर्घटनामा महोत्तरी पिपरा गाउँपालिका ५ निवासी ६० वर्षीया राजमरी देवी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा त्यहीँ…
सम्पत्ती न्यूज
७ माघ २०८१, सोमबार