एक महिनामा पहिरोमा परि लगभग सय जनाको मृत्यु, ५० को हाराहारीमा बेपत्ता
काठमाडौँ । मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन्। त्यस्तै ४८ जना बेपत्ता रहेका छन् । प्राप्त विवरणअनुसार जेठ ३० देखि असार ३१ गतेसम्म पहिरोका कारण ८३ जना घाइते भएका छन्। बिहीबार राति परेको वर्षाका कारण समेत सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको पहिरोमा जाँदा पाँच जना बेपत्ता भएका छन्। यसवर्ष पहिरोका अकल्पनीय घटना हुँदा धेरै सर्वसाधारणले ज्यान…
सम्पत्ती न्यूज
१ श्रावण २०७७, बिहीबार