पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना भाइरसकाे पुष्टि
३० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरसबाट संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसमध्ये २६० जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।जसमध्ये २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जना र १ हजार…
सम्पत्ती न्यूज
३० असार २०७९, बिहीबार