एकै पटक बजेट राख्न सकिँदैनः अर्थमन्त्री महत
नुवाकोट । ‘अर्थमन्त्री डा. प्रकाशशरण महतले सडक निर्माणमा एकै पटक बजेट राख्न सकिँदैन । सोमबार नुवाकोटको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । देशमा आवश्यकता धेरै छन्, आम्दानी थोरै छ । अर्थमन्त्रीले देशैभरि हेर्नुपर्छ, मैले नुवाकोटलाई मात्र हेर्न मिल्दैन’ मन्त्री डा. महतले भने, नुवाकोटमा अझ धेरै बजेट राख्ने चाहना हुँदाहुँदै छुट्न गएको छ, ती आउँदा दिनमा समेटिने छन्…
सम्पत्ती न्यूज
२ माघ २०८०, मंगलवार