लगातार नयाँ रेकर्ड राख्दै आएको सुनको मूल्यमा आईतबार रेकर्ड ब्रेक
काठमाडौं । लगातार नयाँ रेकर्ड राख्दै आएको सुनको मूल्य आईतबार ब्रेक भएको छ। आईतबार सुनको मुल्यमा ६ सयको गिरावट आएको हो । यही साउन ७ गतेयता रेकर्ड कायम भइरहेको सुनको मूल्यमा १९ दिनपछि ब्रेक लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ सय रुपैयाँ घटेर एक १ दुई हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो…
सम्पत्ती न्यूज
२५ श्रावण २०७७, आईतवार