अफिमसहित २ महिला १ पुरुष पक्राउ
काठमाडौँ । लागु औषध अफिमसहित ३ जना पक्राउ परेका छन्। रुकुमपूर्व जिल्लामा ९ किलो १ सय ग्राम अफिमसहित पुथाउत्तरगंगा गाउँपालिकाका १ पुरुष र २ महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका ४० वर्षीय अमरजित पुन, सोही ठाउँकी ३४ वर्षीया प्रतिभा पुन र वडा नं ५ हुकामकी ३५ वर्षीया गाइने कामी रहेका छन्। अफिम ओसारपसार हुँदैछ भन्ने…
सम्पत्ती न्यूज
१२ श्रावण २०७७, सोमबार