बढ्याे पेट्राेलकाे भाउ
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्राेलकाे भाउ बढाएकाे छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपयाँले बढाएकाे हाे । नयाँ मूल्य समायाेजन भएसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय ७८ रुपैयाँ तथा डिजेल तथा मट्टितेल समान १ सय ६१ रुपैयाँ प्रतिलिटर पुगेकाे छ । पहिलो वर्गअन्र्तगतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको…
सम्पत्ती न्यूज
३ बैशाख २०८१, सोमबार