प्रेस सेन्टरले नयाँ नेतृत्व चयन गर्दै
प्रेस सेन्टरले नयाँ नेतृत्व चयन गर्दै काठमाडौं-प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ । प्रेस सेन्टरले आगामी तीन वर्षे कार्यकालको लागि ३७ पदाधिकारीसहित १ सय ९९ जनाको केन्द्रीय समिति बनाउने छ । सकेसम्म सहमतिमा पदाधिकारी सहित केन्द्रीय समिति सदस्य चयन गर्ने प्रयास भइरहेको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा अध्यक्ष बन्ने लगभग पक्का…
सम्पत्ती न्यूज
१९ मंसिर २०७८, आईतवार