काठमाडौंसहित यी भूभागमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले कोशी, मधेस, बागमति, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। बाँकी भूभागका मौसम मुख्यतया सफा रहेको मौसमविद हरिप्रसाद दाहालले जानकारी दिए। कोशी प्रदेश लगायत देशको…
सम्पत्ती न्यूज
२६ चैत्र २०८१, बुधबार