पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा काेराेना पुष्टि
काठमाडौं । अद्यावधिक विवरणअनुसार बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरूमध्ये २८ जना काठमाडौँ जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५ सयद१९ पुगेको छ । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् । त्यस्तै कोरोना संक्रमण निको भएर…
सम्पत्ती न्यूज
१८ असार २०७७, बिहीबार