image

मातृभूमिको मायाँ गर्दै कोरीयामा बस्ने नेपालीले पठाएको करोडौको सामाग्रीहरु नेपाल आइपुग्यो

काठमाडौँ । विश्वभर फैलिरहेको कोरोना त्रास व्यहोरीरहेका विदेशमा रहने नेपालीहरु आफुहरु बसेको ठाउँमा जोगिनुपर्ने एकाितिर छ भने अर्काे तर्फ मातृभूमिको यादसँगै परिवारका सदस्यहरुकाे सम्झनाले चिन्तीत बन्दैछन् । तर, पनि जोखिम मोलेरै भएपनि आफ्नो सहयोगी मन र भावनालाई एकाकार गर्दै विदेशमा रहने नेपालीहरु स्वदेशप्रति चिन्तीत मात्र छैनन्, सहयोगि हातहरु अगाडी बढाउँदै छन् भन्ने कुरा दक्षिण कोरीयामा बस्ने नेपालीहरुले थालेको सहयोगी अभियानले…

सम्पत्ती न्यूज
२८ चैत्र २०७६, शुक्रबार