एमालेका केपी ओली पद्मा अर्याल सहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी
एमालेका केपी ओली पद्मा अर्याल सहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी काठमाडौं-नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ । झापास्थित गिरीबन्धु टी स्टेटको नाममा बिर्तामोड र अर्जुनधारामा रहेको करिब ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरेको भन्दै बिहीबार अनेरास्ववियुले तत्कालीन प्रधानमन्त्री ओली…
सम्पत्ती न्यूज
५ फाल्गुन २०७८, बिहीबार