मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
बाजुरा। जगन्नाथ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सान्नि त्रिवेणी गाउँपालिका वडा नम्बर ८ मुम्रा कालिकोटका स्थानीय मोटरसाइकल चालक समेत रहेका २९ वर्षीय खेमराज बुढा रहेका छन् । घाइते हुनेमा बाजुरा जगन्नाथ गाउँपालिका वडा नम्बर ४ नाराकोटका स्थानीय ३७ वर्षिय खडक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले…
सम्पत्ती न्यूज
८ कार्तिक २०८१, बिहीबार