सोमबार थप ७ सय ४३ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्र २२४ जना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७७, ललितपुरमा ३३, भक्तपुरमा १४ गरि उपत्यकामा मात्र २२४ जनामा कोरोना…
सम्पत्ती न्यूज
८ भाद्र २०७७, सोमबार