मेलिना राई र अर्जुन सापकोटाको ‘नगर पिर माया’ सार्वजनिक (भिडियो सहित )
काठमाडौँ । गायक अर्जुन सापकोटा र गायिका मेलिना राईको स्वरमा रहेको लोकदोहोरी गीत ‘नगर पिर माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बिमल अधिकारीको रचना र अर्जुन सापकोटाकै सगीत रहेको गीतमा कृष्ण बिक “भान्जा” को संगीत संयोजन रहेको छ । चर्चित मोडेल अन्जली अधिकारी र बिमल अधिकारीको आकर्षक नृत्य रहेको गीतको भिडियोलाई भावना म्युजिक सोलुसनको युट्युब च्यानलबाट रिलिज गरिएको छ…
सम्पत्ती न्यूज
३ पुष २०७७, शुक्रबार