राप्रपाका महामन्त्री राणा भन्छन्- ‘राजासहितको हिन्दु राष्ट्र जनताको बल र समर्थनमा यो लक्ष्य हामी प्राप्त गर्छौं, गर्छौं’
काठमाडौं । मन वचन र कर्म एकत्रित गरेर हिन्दु अधिराज्य पूनःस्थापना गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्पष्ट गरेको छ । यही लक्ष्य प्राप्त गर्न राप्रपाले काठमाडौं उपत्यकाकेन्द्रीत संगठन विस्तार कार्ययोजना जारी राखेको छ । ‘राजा सहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेण्डा हो, जनताको बल र समर्थनमा यो लक्ष्य हामी प्राप्त गर्छौं, गर्छौं । मूल लक्ष्य प्राप्त नगरेसम्म हामी विश्राम…
सम्पत्ती न्यूज
१९ श्रावण २०८१, शनिबार