‘राजसंस्थालाई शोषक भन्नेहरू सर्वसत्तावादी भए’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिजो राजाकाम कारण देश विकास भएन भन्नेहरु नै आज ब्रह्मलुटमा मस्त भएको आरोप लगाएका छन्। राजसंस्थालाई शोषक सामन्ती संस्था भनेर आरोप लगाउनेहरू आज सर्वसत्तावादी भएर प्रकट भएको समेत थापाको आरोप छ। पार्टीको ललितपुर जिल्ला समितिद्वारा शनिबार कुमारीपाटीमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले रोग, भोक,अशिक्षा, गरिबी र पछौटेपनको कारण राजसंस्था, एकात्मक शासन…
सम्पत्ती न्यूज
१९ श्रावण २०८१, शनिबार