नेकपाको विवाद पद खोजेर चुलिएको होइन– नेता नेपाल
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टिभित्र पदको कारणले विवाद नचुलिएको बताएका छन् । उनले नागरिक न्यूजको फ्रन्टलाईन कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्। उनले भने ‘ यो विवाद पदको विवाद होईन, पदको हानाथाप पनि होईन । यो विवाद पार्टि कसरी चलाउने भन्ने हो, सामुहिक निधित्व अन्र्तगत चलाउने कि क्रान्तिकारी पार्टीको…
सम्पत्ती न्यूज
२६ मंसिर २०७७, शुक्रबार