image

मोतीलक्ष्मी उपासिका क्रान्तिकारी तथा प्रेरणादायी नारी साहित्यकार !

काठमाडौं। नेपाल प्रज्ञा– प्रतिष्ठान र नेपाल भाषा मिसा खलस्को सहकार्यमा नेपालभाषाका साहित्यिक सर्जक तथा अभियन्ता मोतीलक्ष्मी उपासिकाको ११५ओैँ जन्मजयन्ती मनाइएको थियोे। नेपालभाषा–साहित्यका अध्येता प्रा.प्रेमशान्ति तुलाधरले नेपालभाषा साहित्यका एक सशक्त नारी हस्ताक्षर मोतीलक्ष्मी उपासिकाुविषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा भाषा आयोगका सदस्य सुरेश किरणले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गरेका थिए । उनले मोतीलक्ष्मी उपासिका अग्रगामी नारी…

सम्पत्ती न्यूज
५ श्रावण २०८१, शनिबार