सुनको मूल्यमा निरन्तर वृद्धि, कति पुग्यो तोलामा?
काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ। तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ। आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस अघि विहिबार सुनको मूल्य…
सम्पत्ती न्यूज
११ आश्विन २०८१, शुक्रबार