मुख्यमन्त्री दीर्घबहादुर सोडारीको तत्काल राजीनामा माग
काठमाडौं । दूरपश्चिमका तीन राजनीतिक दलद्वारा मुख्यमन्त्री दीर्घबहादुर सोडारीको तत्काल राजीनामा माग गरेका छन् । उनीहरूले मुख्यमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकार गठनको प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेका छन् । शनिबार संसद सचिवालयमा नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै एकीकृत समाजवादी संसदीय दलका नेता एवम् मुख्यमन्त्री सोडारीलाई सरकार गठन र बजेट माथिको छलफलका…
सम्पत्ती न्यूज
३० असार २०८१, शनिबार