निजीक्षेत्र र गैरआवासीय नेपालीका सम्बन्धमा अनुसन्धान गर्न पाउने विषयमा अख्तियारकाे जोड
काठमाडौं । नेपाल विश्वव्यापी भ्रष्टाचार सूचकांकमा उच्च अंकसहित शीर्ष स्थानमा रहँदै आएको प्रतिवेदन ट्रान्स्परेन्सी इन्टरनेशनलले सार्वजनिक गर्ने गरेको छ । यसो हुनुको एउटा कारण अख्तियारले राम्ररी काम गर्न नसक्नु हो । अख्तियारकै प्रतिवेदन हेर्ने हो भने उसले दायर गरेको मुद्दा निकै कमजोर देखिएको छ । यस्तो कमजोरीलाई सुधार्ने गरी ऐनमा संशोधन गर्नुपर्नेमा निजीक्षेत्र र गैरआवासीय नेपालीका सम्बन्धमा अनुसन्धान गर्न पाउने…
सम्पत्ती न्यूज
११ आश्विन २०८१, शुक्रबार