कारागार व्यवस्थापन लागी विधेयक पारित
प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार व्यवस्थापन लागी विधेयक, २०७६’ पारित भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको उक्त विधेयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्ताव प्रस्तुत गर्नुभएका थिए । त्यसपछि विधेयकका बारेमा सदनमा छलफल भएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको दोस्रो बैठकमा ध्वनिमतका आधारमा विधेयक सर्वसम्मतिले पारित भएको घोषण गर्नुभयो । सभाको पहिलो बैठकमा गणपुरक…
सम्पत्ती न्यूज
८ श्रावण २०७९, आईतवार