कमानसिंहको मृत्युको कारण नेकपा प्रवक्ता श्रेष्ठ भएको सनसनिपुर्ण अडियो रेकर्ड सार्वजनीक
काठमाडौँ । कमानसिंह लामाको निधनको मानसिक कारण नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भएको दावी लामाको परिवारले गरेको छ । नारायणकाजीले आर्थिक रुपमा डुबाउँदै परिवार बर्बाद पारेपछि मानसिक रुपमा थकित–गलित भएकाले कमानसिंहको इहलीला समाप्त भएको दावी कमानसिंहको परिवारसँग सम्वद्ध केही सदस्यहरुले गरेका हुन् । कमानसिंहले नारायणकाजीसँग अढाई करोड रुपैयाँ लिन बाँकी थियो । उनीहरु बीच कुनै कम्पनीमा गासिँदा लेनदनेको कारोबार थियो ।…
सम्पत्ती न्यूज
२६ मंसिर २०७७, शुक्रबार