मौसम पूर्वानुमान : तराईमा हुस्सु, पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौं । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही…
सम्पत्ती न्यूज
१२ माघ २०८१, शनिबार