पछिल्लो २४ घण्टामा १ सय १६ जनामा कोरोना पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टा अर्थात मंगलबार नेपालमा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका हुन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।…
सम्पत्ती न्यूज
३० असार २०७७, मंगलवार