ओलीको क्याविनेटमा दलित शुन्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलको क्याविनेटमा २२ जनाको भएको छ । उनको मन्त्रीपरिषद्मा १० जना नयाँ मन्त्रीहरुको अनुहार देखिएको छ तर दलित समूदायबाट एक जना पनि मन्त्री बन्न सकेनन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको भागमा परेका १० ओटा मन्त्रालयमा ६ जना नयाँ अनुहारलाई मौका दिएका छन् । कांग्रेसबाट मन्त्री बनेका आरजु राणा देउवा, तेजुलाल चौधरी, प्रदीप पौडेल,…
सम्पत्ती न्यूज
३२ असार २०८१, सोमबार