झापामा कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ७ घाइते
झापा । झापाको शिवसताक्षी नगरपालिका-१० सैनिक चोकमा शनिबार राति कार र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । पश्चिमबाट पूर्व तर्फ आइरहेको बा १४ च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट गइरहेको मे १० प ७२१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल सवार दमक नगरपालिका ९ बस्ने २३ वर्षीय अनुप ढकालको उपचारका…
सम्पत्ती न्यूज
२९ पुष २०८०, आईतवार