प्रहरीका २ हजार ९७८ हवलदारको सरुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले टुलो संख्यामा हवलदारहरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकै साथ २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो । प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १५ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको सूचनामा उल्लेख छ । 00hc_saruwaDownload
सम्पत्ती न्यूज
१७ मंसिर २०८०, आईतवार