यस्ताे छ आज २०८० भदाै ३० गते शनिवार तपाईंकाे राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै…
सम्पत्ती न्यूज
३० भाद्र २०८०, शनिबार