चन्द्रपुरका मेयर काफ्ले भ्रष्टाचारले चुर्लुम्म
रौतहट जिल्ला साक्षरताको हिसाबले बढी जनमानस बसोबास गर्ने चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्ले बढी विवादमा तानिएका छ्न्। खासगरी जग्गाको कारोबार बाट उभिएका मेयर काफ्ले ले जग्गा प्लटिङ्बाट कमाएको रकम खर्चेर चुनाबमा होमिएर सफलता हातपारेका उनले जब मेयरले जिते त्यसपछि व्यावसायिक मेयरका रुपमा आफुलाइ स्थापित गराउँदै लगेको जानकारहरु बताउँछन् । चन्द्रपुर नगरपालिकका प्रशासकिय अधिकृत किरण निधि तिवारी काफ्ले मेयर भएर आएपश्चात…
सम्पत्ती न्यूज
८ भाद्र २०८०, शुक्रबार