स्याङ्जा ट्राफिकले गत बर्षमा ५२ लाख बढी राजस्व सङ्कलन गर्यो
स्याङ्जा । स्याङ्जाको जिल्ला ट्राफिक कार्यालयले गत आर्थिक वर्ष २०७६÷७७ मा ५२ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालक तथा साधनलाई गरिएको कारवाहीबाट ५२ लाख १५ हजार ५ सय, धेरै ट्र्याक्टर र मोटरसाइकल कारवाहीबाट २६ लाख २३ हजार ५ सय , ३ हजार ९ सय ६६ ट्र्याक्टर र मोटरसाइकल कारवाहीमा पर्दा २६ लाख २३ हजार…
सम्पत्ती न्यूज
३ श्रावण २०७७, शनिबार