हिसाबकिताब पारदर्शी नगर्ने संस्थाको अनुदान रोक्ने तयारी
काठमाडौं– जथाभावी चलेका सामाजिक संघ संस्थालाई सरकारले कस्न विभिन्न रणनीति तय गरेको छ । हिसाबकिताब पारदर्शी नगर्ने र सामाजिक कामका नाममा ठग्ने संस्थालाई कारवाही गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अग्रसरता देखाएको छ । अब अडिट रिर्पोेट नहेरी सरकारले अनुदान रोक्ने भएको छ । उपत्यका भित्रका विभिन्न सामाजिक संस्था अनुगमन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री मन्त्री पार्वत…
सम्पत्ती न्यूज
४ चैत्र २०७६, मंगलवार