तामाकोशी नदीमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुग्यो
काभ्रे । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार बस खसेको स्थानमा खोजी गर्दा अहिले ६ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या १२ पुगेको हो । ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा मृत्यु भएको हो । काठमाडौंबाट रामेछापको धोबी हुँदै…
सम्पत्ती न्यूज
२८ माघ २०८२, मंगलवार