प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ३ लाख ठगि गर्ने पक्राउ
काठमाडौँ । नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनी एक व्यक्तिसँग ३ लाख ५० हजार ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले प्रहरीमा जागिर लगाइदिने भनी ठगी गर्ने रुकुम पश्चिमका २४ वर्षीय अनिल वलीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। परिसरका प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले पक्राउ परेका वलीले विभिन्न व्यक्तिसँग ठगी गरेको निवेदन…
सम्पत्ती न्यूज
९ श्रावण २०७७, शुक्रबार